भैंसी चराउन गएका वृद्ध विराटनगरमा मृत भेटिए

<span class='c1'>भैंसी चराउन गएका वृद्ध</span> <span class='c2'>विराटनगरमा मृत भेटिए</span>

विराटनगर ।

विराटनगर महानगरपालिका-१८ फडानीका एक वृद्ध मृत फेला परेका छन् ।विराटनगर-१८ का ५७ बर्षीय धनीलाल ऋषिदेव आईतबार दिउँसो १२ बजे मृत फेला परेका हुन् ।

स्थानियले मृत अवस्थामा देखेपछी प्रहरीलाई खबर गरेका थिए । खबर पाउनासाथ घटनास्थलमा पुगेको ईलाका प्रहरी कार्यालय रानीको टोलीले हाल मुचुल्का उठाएर घटनाको थप अनुसन्धान गरिरहेको छ । स्थानीय नारायण डङ्गोलको पोखरीमा भैंसी नुहाउने क्रममा डुबेर मृत्यु भएको हुनसक्ने प्रहरीको आशंका छ ।

मृतक ऋषिदेवको शव भने पोस्मार्टमका लागि विराटनगरस्थित कोशी अस्पताल लगिएको मोरङ प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्