ट्याक्टरको ठक्करबाट ताप्लेजुङमा एकजनाको घटनास्थलमै मृत्यु

<span class='c1'>ट्याक्टरको ठक्करबाट ताप्लेजुङमा एकजनाको</span> <span class='c2'>घटनास्थलमै  मृत्यु</span>

विराटनगर।

ताप्लेजुङ सिरिजंघा गाऊपालिका ४, तेल्लोकमा ट्याक्टरको ठक्करबाट पदैल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा ४५ बर्षीय स्थानीय ईन्द्र भट्टराई रहेका छन् ।

पुर्बबाट पश्चिम आउदै गरेको मे१त ६३९९० नम्बरको ट्याक्टरले हिजो बेलुका ७ बजे पदैलयात्री भट्टराईलाई ठक्कर दिंदा उनको घटनास्थलमानै मृत्यु भएको हो । ट्याक्टर र ट्याक्टर चालक सन्जराज लिम्बु ईलाका प्रहरी कार्यालय तेल्लोकको नियन्त्रणमा रहेका छन् ।

साथै घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्