स्कुटीको ठक्करबाट उदयपुरमा एकजनाको मृत्यु

<span class='c1'>स्कुटीको ठक्करबाट उदयपुरमा</span> <span class='c2'>एकजनाको  मृत्यु</span>

विराटनगर।

उदयपुर बेलका नगरपालिका ३ त्रिबेणी चोक स्थित भित्रि सडक खण्डमा स्कुटीको ठक्करबाट एक पदैलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका ७० बर्षीय हरिण्य बहादुर बस्नेत रहेका छन् ।

उत्तरबाट दक्षिण तर्फ गईरहेको बा.६६ प ६०५३ नम्बरको स्कुटीले हिजो बेलुका साढे ७ बजे ठक्कर दिंदा घाईते भएका बस्नेतको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको घोपामा उपचारको क्रममा राती साढे ११ बजे मृत्यु भएको हो ।

स्कुटी र चालक सोही स्थानका २६ बर्षीय एकराज बि.क.ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाको नियन्त्रणमा रहेको साथै घटनाबारे थप अनुसन्धान भईरहेको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्