विराटनगर–६ का वडा अध्यक्ष कामत दुर्घटनामा परेर घाईते

<span class='c1'>विराटनगर–६ का वडा अध्यक्ष</span> <span class='c2'>कामत दुर्घटनामा परेर घाईते</span>

विराटनगर । विराटनगर–६ का वडा अध्यक्ष बिजय कामत दुर्घटनामा पर्नु भएको छ । सरकारी नम्बर प्लेटको को १ प १९१६ नम्बरमा सवार कामतले प्रदेश १–०२–००२ ह–९९५५ नम्बरको सिटी सफारीलाई ठक्कर दिदाँ दाहिने खुट्टामा चोट लागेको हो ।

विराटनगरको पाञ्चालीमा भएको दुर्घटनामा घाइते कामतलाई उपचारका लागि न्यूरो अस्पताल भर्ना गरिएको प्रहरीले जानकारी दिएको छ । दुर्घटना के कारण भएको भन्ने विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । सिटी सफारी चालक र सवार भने सुरक्षित रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्