प्रदेश प्रहरी कार्यालय बिराटनगरद्वारा विभिन्न रिक्त पदहरुका लागि सुचना सार्वजनिक

<span class='c1'>प्रदेश प्रहरी कार्यालय बिराटनगरद्वारा विभिन्न</span> <span class='c2'>रिक्त पदहरुका लागि सुचना सार्वजनिक</span>

विराटनगर ।

प्रदेश १ प्रहरी कार्यालय बिराटनगरले विभिन्न रिक्त पदहरुका लागि सुचना सार्वजनिक गरेको छ । जनपद प्रहरी समूहतर्फ प्रहरी सहायक निरीक्षक र प्राविधिक प्रहरी समूह अन्तर्गत विभिन्न उपसमूहतर्फ रिक्त प्राविधिक प्रहरी जवान पदहरूको विज्ञापन प्रकाशन सम्बन्धी सूचना आज प्रकाशित गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्