मोरंगको सुनवर्षीमा पोखरीमा डुब्दा एक बालकको मृत्यु

<span class='c1'>मोरंगको सुनवर्षीमा पोखरीमा डुब्दा </span> <span class='c2'>एक बालकको  मृत्यु</span>

विराटनगर।

सुनवर्षी नगरपालिका ९ डायनियामा एक बालकको पोखरीमा डुबेर मृत्यु भएको छ। मृत्यु हुनेमा श्याम प्रसाद सिंहका ३ बर्षीय छोरा अजित सिंह रहेका छन्।

आफ्नै आमासँग पोखरीमा गएका बालक आमा लुगा धुईरहेको बेला खेल्ने क्रममा हिजो पौने १ बजे अचानक पोखरीमा डुबी घाईते भएका उनको रंगेली अस्पतालमा उपचारको क्रममा दिउसो १ बजे मृत्यु भएको हो ।

घटनाको बारेमा ईलाका प्रहरी कार्यालय रंगेलीबाट थप अनुसन्धान भईरहेको प्रदेश १ प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्