तास र नगद सहित झापामा ४ जुवाडे पक्राउ

<span class='c1'>तास र नगद सहित झापामा</span> <span class='c2'> ४  जुवाडे पक्राउ</span>

विराटनगर।

झापा शिवसताक्षी नगरपालिका ९ स्थित जितेन्द्र शाक्यको घरबाट ४ जना जुवाडेलाई तास र नगद सहित पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा सोही स्थानका ५० बर्षीय अग्नि राई, ४० बर्षीय लाल बहादुर लिम्बु, ४५ बर्षीय मनिष क्षेत्री र शिवसताक्षी नगरपालिका का ३७ बर्षीय सुरेश लिम्बु रहेका छन् ।

बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई हिजो राती ९ बजे जुवा खेलीरहेको अवस्थामा ३ बुङ तास, नगद रु. १ लाख ७३ हजार ५ सय सहित पक्राउ गरिएको हो । पक्राउ परेका चारै जना उपर कानुन बमोजिम कारबाही तथा अनुसन्धान भईरहेको प्रदेश १ प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्