रोटरी क्लब अफ विराटनगर सेन्ट्रलद्वारा मुसहर बस्तीका १ सय ३५ परिवारलाई खाद्यान्न सहयोग

<span class='c1'>रोटरी क्लब अफ विराटनगर सेन्ट्रलद्वारा मुसहर बस्तीका</span> <span class='c2'>१ सय ३५ परिवारलाई खाद्यान्न सहयोग</span>

विराटनगर ।

आकृती रानी फुयल।

विराटनगर वडा नम्बर १९ खोपा टोल मुसहरी बस्तीका १ सय ३५ घर धुरीलाई गत साता आएको बेमौसमी वर्षातका कारण खाद्यान्न अभाव भएपछि रोटरी क्लब अफ विराटनगर सेन्ट्रलले खाद्यान्न सहयोग गरेको छ ।

आवर विराटनगरसंग कुरा गर्दै कांग्रेस बिराटनगर सभापति दिपक चापागाईले उक्त राहत वितरणमा आर्थिक सहयोग सानो पाइलाले गरेको थियो भने वितरणमा सहजीकरण नेपाली कांग्रेस नगर तथा वडा नम्बर १९ को समितिले गरेको बताए ।

साथै हिजो १ सय ३५ घर धुरीलाई खाद्यान्न सहयोग कार्यक्रममा आफुले सहजकर्ताको भूमिका जनाएको भएपनि आज भने सोहि खोपा वस्तीका थप १ सय घरधुरीलाई नेपालि कांग्रेस महानगर समितिको तर्फबाट आफ्नो नेतृत्वमा खाद्यान्न सहयोग गर्ने कार्यक्रम रहेको उनले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्