प्रदेश १ का मुख्य न्यायधिवक्ता आचार्यद्वारा राजीनामा

<span class='c1'>प्रदेश १ का मुख्य</span> <span class='c2'>न्यायधिवक्ता आचार्यद्वारा राजीनामा</span>

विराटनगर । प्रदेश १ का मुख्य न्यायधिवक्ता चुडामणि आचार्यले पदबाट राजिनामा दिनु भएको छ । बुधबार आफ्नो राजिना पत्र मुख्यमन्त्री राजेन्द्र कुमार राईमार्फत बुझाएको प्रदेश प्रमुखको कार्यालयले जनाएको हो ।

प्रदेश प्रमुखज्यू समक्ष मुख्य न्यायाधिवक्ता आचार्यले नेपालको संविधानको धारा १६० को उपधारा (४) को खण्ड (क) बमोजिम आजैका मितिदेखि लागू हुने गरी राजीनामा गर्नु भएको हो ।

नेकपा एमाले निकट रहेका बरिष्ठ अधिवक्ता आचार्यलाई २०७४ फागुन २५ गते तत्कालिन मुख्यमन्त्री शेरधन राईले प्रदेश १ को मुख्य न्यायाधिवक्ता पदमा नियुक्त गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्