मिस नेवा कोशीको ठाँउमा मिस नेवा प्रोभिन्स १ राखियो ,विराटनगरमा चाडै हुदै

<span class='c1'>मिस नेवा कोशीको ठाँउमा मिस नेवा</span> <span class='c2'>प्रोभिन्स १ राखियो ,विराटनगरमा चाडै हुदै</span>

विराटनगर । विगत लामो समयदेखि विराटनगरमा हुदै आएको मिस नेवा कोशीको नाम परिवर्तन गर्दै आयोजकले मिस नेवा प्रोभिन्स १ राखेको छ ।

नेवार समुदायको युवतीहरु सहभागी भइ हुने मिस नेवाको यो चौथो सस्करण हुने भएको आयोजकले जनाएको छ । कोरोना भाइरसको महामारीले विगत दुई बर्षदेखि स्थगित भएको मिस नेवा पुनः बृहत् र फरक रुपमा हुने भएको आयोजकले जनाएको छ । नेवार समुदाय का १६ बर्षा देखि २५ बर्ष उमेर समुहाका युवतीहरु सहभागी जनाउन सक्ने छन भने बिजेताले स्कुटी , जीवन बिमा सहित बिभिन्न आकर्षक उपहार पाउने छन ।

मिस नेवा को अडिसन र स्थानहरु छिट्टै घोषणा गर्ने आयोजक मन्जिना मुभिज क्रियसनका निर्देशक जतिन ताम्राकारले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्