आरती स्ट्रीप्सका जनसम्पर्क प्रमुख नेपालमाथि निर्घात कुटपिट

<span class='c1'>आरती स्ट्रीप्सका जनसम्पर्क प्रमुख</span> <span class='c2'>नेपालमाथि निर्घात कुटपिट</span>

विराटनगर । मोरङको बुढीगंगास्थित आरती स्ट्रीप्सका जनसम्पर्क प्रमुख दिवस नेपालमाथी निर्घात कुटपिट भएको छ ।

आरती स्ट्रीप्सका सञ्चालक सञ्जय सिंघल र निर्देशक एसपी बर्मासहित भारतीय मजदुरले उनीमाथि कुटपिट गरेका हुन् । कुटपिटबाट घाईते नेपाललाई हाल उपचारका लागि कोशी अस्पतालमा भर्ना गरिएको छ ।

प्रहरी घटना संलग्न केहीलाई पक्राउ गरि अनुसन्धान थालेको छ । घटना सम्बन्धमा यकिन विवरण सहितको थप जानकारी प्राप्त हुन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्