बिहिबार तमु ल्होसारको सार्वजनिक विदा घोषणा

<span class='c1'>बिहिबार तमु ल्होसारको</span> <span class='c2'>सार्वजनिक विदा घोषणा</span>

गुरूङ समुदायले नयाँ वर्षको रुपमा मनाउने तमु ल्होसारको अवसरमा सार्वजनिक विदा हुने भएको छ ।

सरकारले तमु ल्होसार पर्वको अवसरमा बिहीबार सार्वजनिक बिदा दिने भएको छ ।
आज बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्