सोमालियामा खडेरीका कारण भोकमरी भएको राष्ट्रसंघको भनाई

<span class='c1'>सोमालियामा खडेरीका कारण भोकमरी</span> <span class='c2'>भएको राष्ट्रसंघको भनाई</span>

सोमालियामा भोकमरीका कारण ठूलो सङ्ख्याका नागरिकमा भोकमरी छाएको संयुक्त राष्ट्रसंघले जनाएको छ ।

संयुक्त राष्ट्रसंघले पछिल्लो समयमा यहाँ ठूलो भोकमरीका कारण कम्तीमा पनि ४३ लाख मानिस प्रभावित भएको जनाएको हो ।

यहाँ अघिल्लो महिनामा नै ३२ लाख मानिसलाई भोकमरीले छोएको र यो महिना अरु मानिस थपिएको राष्ट्रसंघले जनाएको छ । भोकमरीकै कारण खाना र पानी खोज्नका लागि दुई लाख ७१ हजार मानिस त आफ्नो घर छोडेरै हिँडेको तथ्याङ्क राष्ट्रसंघको मानवीय सहायतासम्बन्धी एजेन्सीले जनाएको छ ।

यो जनसङ्ख्याका लागि आवश्यक मात्रामा सहयोगका लागि पनि सो एजेन्सीले सबै विदेशी समुदायलाई आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्