नेपाली कांग्रेसले आज स्थानीय निकाय निर्वाचनको घोषणा पत्र सार्वजनिक गर्ने

<span class='c1'>नेपाली कांग्रेसले आज स्थानीय निकाय</span> <span class='c2'>निर्वाचनको घोषणा पत्र सार्वजनिक गर्ने</span>

विराटनगर । नेपाली कांग्रेसले आज स्थानीय निकाय निर्वाचनको घोषणा पत्र सार्वजनिक गर्ने भएको छ । कांग्रेसले चुनावी एजेण्डा समेटिएको घोषणा पत्र सार्वजनिक गर्न लागेको हो ।

महामन्त्री गगन थापाको नेतृत्वमा तयार पारिएको घोषणा पत्र लोकतन्त्र दिवसको अवसर पारेर कांग्रेसले सार्वजनिक गर्न लागेको हो । नेकपा एमालेले गत शुक्रबार आफ्नो चुनावी घोषणा पत्र सार्वजनिक गरेको थियो ।

स्थानीय निकायको निर्वाचन यही वैशाख ३० गते हुँदै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्