माओवादी केन्द्रले प्रदेश १ मा विद्राेही उम्मेदवारलाई गर्यो कारवाही, को को परे ?

<span class='c1'>माओवादी केन्द्रले प्रदेश १ मा विद्राेही उम्मेदवारलाई</span> <span class='c2'>गर्यो कारवाही, को को परे ?</span>

नेकपा माओवादी केन्द्रले उदयपुरमा ११ विद्राेही उम्मेदवार सहित धनकुटा, ताप्लेजुङ र सुनसरीका कुन १४ नेतालाई कारबाही गरेको छ ।

आगामी वैशाख ३० गते हुने  स्थानीय तहकाे निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरूद्ध बागी उम्मेदवारी दिएकाे भन्दै माओवादी प्रदेश कमिटीले त्यस्ता उम्मेदवारसँगै सहयोग गर्ने नेतालाईसमेत कारबाही गरेको हाे।

प्रदेश अध्यक्ष हर्क नेम्माङले उदयपुरका, धनकुटा, ताप्लेजुङ र सुनसरीका नेतालाई कारबाही गरेका छन्।

प्रदेश सदस्य भीमबहादुर अधिकारी, केपी बराल र यदु ढकाललाई कारबाहीका लागि केन्द्रमा सिफारिस गरेकाे छ भने बाँकी ८ जना साबित्रा थापा, होमबहादुर राई, कमलध्वज राई, तिलक राई, भीमबहादुर राई, दुर्गा बुर्जा मगर, रामप्रसाद बराल, सन्तोष सुबेदीलाई पार्टीबाट निलम्बन गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्