माओवादी छोडेर ४२ एमाले प्रवेश

<span class='c1'>माओवादी छोडेर ४२</span> <span class='c2'>एमाले प्रवेश</span>

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका-१ मा माओवादीका कार्यकर्ताहरु एमालेमा प्रवेश गरेका छन् । स्थानीय तह निर्वाचनको चुनावी अभियानअन्तर्गत माओवादीका ४२ जना कार्यकर्ताहरु एमालेमा प्रवेश गरेका हुन् ।

एमाले प्रवेश गर्नेहरुमा संजय राजवंशी, कमल राजवंशी, दीप राजवंशी, विक्रम राजवंशी, अजय राजवंशी, भुराज राजवंशी, साजन ऋषिदेव, विजय राजवंशी, सविन माझी, ओम राजवंशी, मुकेश माझी र विहालाल माझी रहेका छन् ।

लखन्तरीमै माओवादीका पूर्वजनमुक्ति सेनामा रहँदा ३ वर्ष जेल बसेका प्रह्लाद राय सहित ३० जना माओवादी कार्यकर्ता एमालेमा प्रवेश गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्