झापामा दाइजोमा मोटरसाइकल नदिएको भन्दै विवाद गर्ने बेहुला पक्राउ

<span class='c1'>झापामा दाइजोमा मोटरसाइकल नदिएको भन्दै</span> <span class='c2'>विवाद गर्ने बेहुला पक्राउ</span>

झापा । विवाहमा दाईजोको बिषयमा विवाद गर्ने बेहुला झापा गाउँपालिका-४ बस्ने २८ वर्षीय डेविट चौधरीलाई शुक्रबार प्रहरीले नियन्त्रणमा लिएको छ ।

मेचिनगर नगरपालिका-१५ स्थित बेहुलीको घरमा बेहुला चौधरीले दाईजोमा मोटरसाइकल नदिएको भनि विवाद गरेकोले बेहुली पक्षले विवाहमा लेनदेन गर्न नहुने सम्बन्धी कसूरमा जाहेरी दर्खास्त दिएपश्चात उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

घटना बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्