१५ वर्षीया किशोरीलाई यौन दुर्व्यवहार गरेको अभियोगमा पक्राउ

<span class='c1'>१५ वर्षीया किशोरीलाई यौन</span> <span class='c2'>दुर्व्यवहार गरेको अभियोगमा पक्राउ</span>

तेह्रथुम । १५ वर्षीया किशोरीलाई यौन दुर्व्यवहार गरेको अभियोगमा लालिगुराँस नगरपलिका-३ मुसाङखेल बस्ने १९ वर्षीय अनिस बस्नेतलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

ती किशोरीलाई घर नजिकैको बारीमा बस्नेतले यौन दुर्व्यवहार गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बसन्तपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्