मोरङमा ३ः३० बजेसम्म ५५ प्रतिशत मत खस्यो, विराटनगरमा ५३ प्रतिशत

<span class='c1'>मोरङमा ३ः३० बजेसम्म ५५ प्रतिशत</span> <span class='c2'>मत खस्यो, विराटनगरमा ५३ प्रतिशत</span>

विराटनगर । मोरङमा ५५ प्रतिशत मत खसेको छ । निर्वाचन आयोगको कार्यालय विराटनगरका अनुसार ३ः३० सम्ममा ५५ प्रतिशत मत खसेको हो ।

जिल्लाका १७ पालिकामा औसतमा मत खसिरहेको छ । विराटनगरमा बिहान भीड देखिएका मतदान केन्द्र दिउँसोपछि सुनसान जस्ता देखिएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी हेमबहादुर बुढाथोकीका अनुसार विराटनगर महानगरपालिकामा ३बजेसम्ममा ५३ प्रतिशत मत खसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्