विराटनगरमा अझै सुरु हुन सकेन मतगणना, वर्षाले प्रभावित

<span class='c1'>विराटनगरमा अझै सुरु हुन</span> <span class='c2'>सकेन मतगणना, वर्षाले प्रभावित</span>

विराटनगर बैशाख ३१ ,

विराटनगर महानगरपालिकाको मतगणना आज बिहान ८ बजेबाट गरिने तय भएपनि अझै सुरु हुन सकेको छैन । विराटनगरमा वर्षा जारीरहेको अवस्थामा केहि प्राविधिक कठिनाइ भएको कारण सुरु हुन नसेकेको मुख्य निर्वाचन अधिकृतको कार्यालय विराटनगरले जनाएको छ।

विराटनगर ७ स्थित आदर्श माविमा मतगणनाको तयारी भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्