विराटनगरमा सुरु भयो मतगणना , यी ६ वटा वडाबाट सुरु गणना

<span class='c1'>विराटनगरमा सुरु भयो मतगणना , यी</span> <span class='c2'>६ वटा वडाबाट सुरु गणना</span>

विराटनगर महानगरपालिका मतगणना सुरु भएको छ । महानगरको वडा न.१,२,१६,१७,१८ र १९ को मतगणना सुरु भएको हो ।

विराटनगरमा कुल १९ वटा वडाहरु रहेका छन् । विराटनगर महानगर पालिकामा जम्मा मत ८९ हजार ८ सय ९६ खसेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्