रंगेली नगरपालिकामा कांग्रेसकाे अग्रता

<span class='c1'>रंगेली नगरपालिकामा</span> <span class='c2'>कांग्रेसकाे अग्रता</span>

विराटनगर । रंगेली नगरपालिकामा नेपाली कांग्रेसले सुरुवाती अग्रता लिएको छ ।

अहिलेसम्म ४ सय ६९ मतगणना हुँदा मेयरमा कांग्रेसका उम्मेदवार मोदराज घिमिरेले ३१३ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका दिलीपकुमार बगडियाले २८२ मत पाएका छन् ।

त्यस्तै उपमेयरमा एमालेकी भुमा पराजुलीले १ सय २९ र जसपाका पन्नालाल मण्डलले ९५ मत पाएका छन् । रंगेलीमा नेपाली कांग्रेस र जसपाको गठबन्धन छ ।

अहिले रंगेली नगरपालिका–१ को मतगणना भइरहेको छ । उक्त वडामा ३ हजार ५ सय ४४ मत खसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्