युएईको राष्ट्रपतिमा शेख मोहम्मद बिन जायद निर्वाचित

<span class='c1'>युएईको राष्ट्रपतिमा शेख मोहम्मद</span> <span class='c2'>बिन जायद निर्वाचित</span>

युएईका लामो समयदेखि डिफ्याक्टो शासक शेख मोहम्मद बिन जायद अल नाह्यान शनिबार राष्ट्रपतिमा निर्वाचित भएका छन् ।

पूर्व नेता शेख खलिफाको मृत्युको एक दिन पछि उनी सो पदमा निर्वाचित भएका हुन् ।

शेख मोहम्मद संघीय सर्वोच्च काउन्सिलबाट निर्वाचित भएको समाचार एजेन्सीले उल्लेख गरेका छन् । रासस / एएफपी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्