दमकमा एमाले अगाडी, महागठबन्धनबाट राप्रपाका थापा पछ्याउँदै

<span class='c1'>दमकमा एमाले अगाडी, महागठबन्धनबाट</span> <span class='c2'>राप्रपाका थापा पछ्याउँदै</span>

झापा । एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृह नगर दमक नगरपालिकाको नगर प्रमुखमा एमालेकी गीता अधिकारीले १७३२ मत प्राप्त गरेकी छन् ।

पछिल्लो मतपरिणाम अनुसार राप्रपाका उम्मेदवार राम थापाले १६४८ मत ल्याएर पछ्याईरहेका छन् । काँग्रेस, माओवादी, एकिकृत समाजवादीले राप्रपाका उमेदवारलाई सहयोग गर्दै महागठबन्धनको संज्ञा दिएको दमकमा प्रारम्भिक चरणमा एमाले अगाडी देखिएको हो ।
उपमेयरमा काँग्रेसकी रेगिना भट्टराईले १६४० र एमालेका अम्बिका खनालले १५०९ मत प्राप्त गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्