बालेनले जित्लान् कि हार्लान्? खोटाङका दुई युवाले राखे २८ किलोको खसी बाजी !

<span class='c1'>बालेनले जित्लान् कि हार्लान्? खोटाङका दुई युवाले</span> <span class='c2'>राखे २८ किलोको खसी बाजी !</span>

विराटनगर । खोटाङमा २ युवाहरुले बालेन शाहको जित र हारलाई लिएर बाजी राखेका छन्।

काठमाडौं महानगरपालिका मेयर पदका स्वतन्त्र उम्मेदवार बालेनको जित र हारलाई लिएर खोटाङको रुपाकोट मझुवागढी नगरपालिका-५ का विजय फुँयाल र रमेश खड्काले लिखित कागज गरेर २८ केजीको खसी बाजी राखेका हुन्।

उनीहरुले गरेको कागज अनुसार यदि बालेन शाहले मेयर पदमा जिते रमेशले २८ केजीको खसी विजयलाई दिने र बालेनले हारे विजयले २८ केजी खसीको मूल्य भुक्तानी गर्ने सहमति भएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्