बुढीगंगा गाउँपालिका-१ वडाध्यक्षमा कांग्रेसका काफ्ले विजयी

<span class='c1'>बुढीगंगा गाउँपालिका-१ वडाध्यक्षमा</span> <span class='c2'>कांग्रेसका काफ्ले विजयी</span>

विराटनगर । बुढीगंगा गाउँपालिका वडा नम्बर १ मा नेपाली कांग्रेसका सोमराज काफ्लेले २ सय ९७ मतान्तरले विजयी भएका छन् ।

उनले १ हजार १ सय ५८ मत ल्याएर वडा अध्यक्षमा निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालय बुढीगंगा गाउँपालिका हात्तिमुडा, मोरङले जानकारी दिएको छ ।

निकटतम प्रतिद्वन्दी नेकपा एमालेका राजन घिमिरेले ८ सय ६१ मत ल्याएका छन् । उक्त वडामा ४३३३ मतदाता मध्ये ३२२९ अर्थात ७४.५२ प्रतिशत मत खसेको थियो ।

फोटो:फाईल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्