विराटनगर। भोजपुरको हतुवागढी गाउँपालिकामा नेकपा एमाले का प्रेमकुमार राई ४ हजार ४२ मत सहित अध्यक्षमा निर्वाचित भएका छन् ।
नेपाली कांग्रेसका गजेन्द्र कार्कीले ३ हजार ३५३ मत पाएका थिए ।
उपध्यक्षमा नेकपा माओावादी केन्द्रकी सुनिता राई विजयी भइन् । उनले ३ हजार ७०८ मत ल्याएर जित हात पारिन् । एमालेकी कमला राई ३ हजार ६११ मत ल्याएर पराजित भइन् ।