बुढीगंगा गाउँपालिका-३ वडा अध्यक्षमा कांग्रेसका मण्डल विजयी

<span class='c1'>बुढीगंगा गाउँपालिका-३ वडा अध्यक्षमा</span> <span class='c2'>कांग्रेसका मण्डल विजयी</span>

विराटनगर । बुढीगंगा गाउँपालिका वडा नम्बर ३ मा नेपाली कांग्रेसका तीलक नाथ मण्डल राजवंशी ५ सय ३३ मतान्तरले विजयी भएका छन् ।

उनले १ हजार ५ सय ६९ मत ल्याएर वडा अध्यक्षमा निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालय बुढीगंगा गाउँपालिका हात्तिमुडा, मोरङले जानकारी दिएको छ ।

उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका अमिरलाल भगतले   १ हजार ३६ मत ल्याएका छन्  । उक्त वडामा ५८९ मतदाता मध्ये ५२४ अर्थात ७६.७९ प्रतिशत मत खसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्