भद्रपुरका लागि उडेको जहाजमा समस्या आएपछि काठमाण्डौंमा आकस्मिक अवतरण

<span class='c1'>भद्रपुरका लागि उडेको जहाजमा समस्या</span> <span class='c2'>आएपछि काठमाण्डौंमा आकस्मिक अवतरण</span>

विराटनगर । काठमाण्डौँबाट भद्रपुरका लागि उडेको बुद्ध एयरको जहाज टायरमा समस्या देखिएपछि पुन :काठमाण्डौँ फर्किएको छ ।

बुद्ध एयरको जहाज काठमाण्डौँबाट भद्रपुरको लागि उडे पछि प्लेनको पछाडिको टायर रन वे मै भेटिएकोले प्लेन फर्काएर काठमांडौ मै अवतरण गराइएको छ। यसका लागि आज केही बेर टीआईए बन्द गराइएको थियो ।

बुधबार बिहान करिब १० बजेर ४३ मिनेटमा उडेको जहाज टायरमा समस्या देखिएपछि बीचबाट फर्किएको त्रिभुवन विमानस्थल नागरिक उड्डयन कार्यालयले जनाएको छ ।

जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सकुशल अवतरण भइसकेको छ । अहिले प्राविधिक जाँच भइरहेको नागरिक उड्डयन कार्यालयले जानकारी दिएको छ ।

फोटो:फाईल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्