ओखलढुंगामा रुखबाट लडेर एक जनाको मृत्यु

<span class='c1'>ओखलढुंगामा रुखबाट लडेर</span> <span class='c2'>एक जनाको मृत्यु</span>

ओखलढुंगा । ओखलढुङगाको मोलुङ गाउँपालिका ६ मंगलबारे बस्ने ५५ बर्षीया दुधमाया कट्वालको रुखबाट लडेर मृत्यु भएको छ ।

आईतबार बिहान करिब ८ बजे घरबाट अन्दाजी २ कि.मि. दक्षीणमा रहेको पाखाबारीमा बाझको रुखमा चढेर घास काट्ने क्रममा लडेर घटनास्थलमानै मृत्यु भएको थियो । घटनाको जानकारी पाए लगतै ईलाका प्रहरी कार्यालय बरुणेश्वर र प्रहरी चौकी श्रीचौरबाट प्रहरी टोली खटि गई घटना बारेमा प्रहरीले थप अनुसन्धान भईरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्