झापाको मेचीनगरबाट लागुऔषध सहित ३ जना पक्राउ

<span class='c1'>झापाको मेचीनगरबाट लागुऔषध सहित</span> <span class='c2'>३ जना पक्राउ</span>

विराटनगर । झापाको मेचीनगर नगरपालिका-६ स्थितबाट २ जना र सुनसरीको बराहक्षेत्र नगरपालिका-५ स्थितबाट १ जना लागुऔषध सहित पक्राउ परेका छन् ।

सोमबार दिउँसो इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भारतबाट नेपाल आउदै गरेका मेचीनगर-७ का २५ बर्षीय अर्जुन बाँतर र मेचीनगर-६ का २५ बर्षीय दावा तामाङ १ ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो भने सुनसरीको अस्थायी प्रहरी चौकी नडाहाबाट खटिएको प्रहरी टोलीले बराहक्षेत्र-५ सिमरबनका ५९ बर्षीय रत्न माझीलाई १६३ ग्राम गाँजा सहित पक्राउ गरेको हो ।

घटना बारेमा प्रहरीले थप अनुसन्धान भईरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्