करणी मुद्दाका दोषी एघार वर्षपछि पक्राउ

<span class='c1'>करणी मुद्दाका दोषी</span> <span class='c2'>एघार वर्षपछि पक्राउ</span>

विराटनगर । जर्बरजस्ती करणी मुद्दामा नौवर्ष १० महिना २२ दिन कैद सजाय ठहर भएका एक व्यक्ति एघारवर्षपछि प्रहरीको नियन्त्रणमा परेका छन् ।

तत्काल पुनरावेदन अदालत मोरङले २०६८ जेठ २४ गते पथरीशनिश्चरे नगरपालिका–९ का मुकविर राईलाई करणी मुद्दामा दोषी ठहर गरेको थियो । ३१ वर्षीय राईलाई एघारवर्ष पछि ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

मोरङ प्रहरीका अनुसार पक्राउ परेका राईलाई अदालतमा उपस्थित गराएर कैद भुक्तानको लागि मोरङ कारागार चलान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्