पूर्वी युक्रेनमा मानवीय अवस्था ‘अत्यन्तै डरलाग्दो’: राष्ट्रसंघ

<span class='c1'>पूर्वी युक्रेनमा मानवीय अवस्था</span> <span class='c2'>‘अत्यन्तै डरलाग्दो’: राष्ट्रसंघ</span>

संयुक्त राष्ट्रसंघले शुक्रबार पूर्वी युक्रेनमा मानवीय अवस्था "अत्यन्तै डरलाग्दो" रहेको भन्दै रुसी आक्रमणको चार महिना बितिसक्दा पनि झन् खराब हुँदै गएको बताएको छ।

"युद्ध शुरु भएको झण्डै चार महिनादेखि युक्रेनभरिको मानवीय अवस्था - विशेष गरी पूर्वी डोनबासमा - अत्यन्तै डरलाग्दो छ । यो अवस्था तीव्ररूपमा बिग्रँदै गएको छ," संयुक्त राष्ट्रसंघको मानवीय एजेन्सीले विज्ञप्तिमार्फत जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्