ईलामबाट सात राउण्ड गोली सहित एकजना पक्राउ

<span class='c1'>ईलामबाट सात राउण्ड गोली</span> <span class='c2'>सहित एकजना पक्राउ</span>

ईलाम । सूर्योदय नगरपालिका-९ ढोडे बस्ने ३५ वर्षीय जिवन राईलाई ७ राउण्ड गोली सहित सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

राईले राईफलको गोली देखाई घर छरछिमेकीलाई समेत डरधम्की दिने गरेको भन्ने सूचनाको आधारमा प्रहरीले चौकी फिक्कलबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा सुत्ने कोठाको र्‍याकको घर्रामा लुकाई राखेको अवस्थामा उक्त गोली बरामद गरी उनलाई पक्राउ गरेको हो ।

घटना बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्