झापाबाट ब्राउनसुगर सहित एक जना पक्राउ

<span class='c1'>झापाबाट ब्राउनसुगर सहित</span> <span class='c2'>एक जना पक्राउ</span>

विराटनगर । झापाको मेचीनगर नगरपालिका ६ मेचिपुलबाट एक जनालाई लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मेचीनगर नगरपालिका ७ नयाँ बसपार्क बस्ने २२ बर्षीया रोजिना आले खड्का रहेकी छन् । शुक्रबार बेलुका करिब ७:३० बजे लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टा र ईलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलिले चेकजाँच गर्ने क्रममा भारतबाट नेपाल तर्फ आउदै गरेकी खड्कालाई लागुऔषध ब्राउनसुगर २ ग्राम सहित पक्राउ गरिएको हो ।

पक्राउ परेकी खड्काको ईलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट थप अनुसन्धान भइरहेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्