फरार प्रतिवादी पक्राउ

<span class='c1'>फरार प्रतिवादी</span> <span class='c2'>पक्राउ</span>

सुनसरी । १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको अनुसन्धान समुह आरआइटीबाट खटिएको प्रहरी टोलीले १ जना फरार प्रतिवादी पक्राउ गरेको छ ।

सम्मानित सुनसरी जिल्ला अदालतको मिति २०७८।०७।०८ गतेको सजाय निर्धारण फैसला अनुसार सवारी मुद्दामा २ वर्ष ११ महिना ८ दिन कैद र ६ सय रुपैया जरीवाना भएता पनी कैद तथा जरिवाना बेरुजु रहि असुल गर्न बाँकी रहेका ईटहरी-२ बस्ने २१ बर्षीय मन्दिप राईलाई खोजतलास गर्दै जाँदा गाउँघरमा नै लुकिछिपी बसेको अबस्थामा फेला पारी पक्राउ गरेको हो पक्राउ परेका राईलाई अदालत उपस्थित गराईएकोमा कैद तथा जरीवाना भुक्तानको लागी झुम्का कारागार सुनसरी पठाइएको प्रहरीले जनाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्