भोजपुरमा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गर्ने एक जना पक्राउ

<span class='c1'>भोजपुरमा १६ वर्षीया किशोरीलाई जबरजस्ती</span> <span class='c2'>करणी गर्ने एक जना पक्राउ</span>

भोजपुर । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा रामप्रसादराई गाउँपालिका-१ ओख्रे बस्ने ४८ वर्षीय अम्बिराज कार्कीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

कार्कीले ती किशोरीलाई २०७८ फागुन २३ गते आफ्नै घरभित्र लागेर जबरजस्ती करणी गरी गर्भवती बनाएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

घटना बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्