सुनसरीबाट फरार प्रतिवादि पक्राउ

<span class='c1'>सुनसरीबाट फरार</span> <span class='c2'>प्रतिवादि पक्राउ</span>

विराटनगर । १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको अनुसन्धान समुह आरआइटीबाट खटिएको प्रहरी टोलीले १ जना फरार प्रतिवादि पक्राउ गरेको छ ।

जिल्ला अदालत सुनसरीको मिति २०७६।०६।३० गतेको सजाय निर्धारण फैसला आदेशले ९ महिना २३ दिन कैद र ५ हजार रुपैया जरीवाना बेरुजु रहि असुल गर्न बाँकी रहेका धरान उप-महानगरपालिका-१७ डाडाँघोपा बस्ने २८ बर्षीय सोमान खत्रीलाई खोजतलास गर्दै जाँदा गाँउघरमा नै लुकिछिपी बसेको अबस्थामा फेला पारी आईतबार पक्राउ गरी सम्मानित सुनसरी जिल्ला अदालतले कैद भुक्तानको लागी झुम्का कारागार सुनसरी पठाएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्