सुनसरीको रामधुनिमा पानीमा डुबि १ जनाको मृत्यु

<span class='c1'>सुनसरीको रामधुनिमा पानीमा डुबि</span> <span class='c2'>१ जनाको मृत्यु</span>

विराटनगर । सुनसरीको रामधुनि-३ स्थित दतकिच खोलाको पानीमा डुबि १ जनाको मृत्यु भएको छ ।

सोमबार करिब अपराह्न १२ बजे स्थानीय ३२ बर्षीय मग्न साहु सोहि खोलामा हात खुट्टा धुने क्रममा एक्कासि पानीमा डुबि बेहोस भएको भनि अस्थाई प्रहरी पोष्ट झुम्कामा खबर प्राप्त हुनासाथ तत्काल प्रहरी टोली खटिगई साहुको उपचारको लागि जिल्ला अस्पताल ईनरुवा पठाएकोमा उपचारको क्रममा नै मृत्यु भएको हो ।

घटना सम्बन्धमा ईलाका प्रहरी कार्यालय पकलीबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्