विराटनगर । राधाकृष्ण रथयात्रा गराउनुपर्ने मागसहित युवाहरुले मोरङ प्रशासनलाई ज्ञापनपत्र बुझाएका छन् ।
आईतबार मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाललाई युवाहरुले ज्ञापन-पत्र बुझाएका हुन् ।विराटनगरको गौरवको रुपमा रहेको परम्परागत पहिचान बोकेको ऎतिहासिक रथयात्रा कुनैपनि नरोकिनुहुने उनीहरुको माग छ ।