कांग्रेस नेता गिरिको निधन

<span class='c1'>कांग्रेस नेता</span> <span class='c2'>गिरिको निधन</span>

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप गिरिको निधन भएको छ । उपचारको क्रममा ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पतालमा आज राति साढे ९ बजे उहाँको निधन भएको उपचारमा संलग्न क्यान्सर रोग विशेषज्ञ डा पंकजकुमार बर्मनले जानकारी दिनुभयो ।

प्रतिनिधिसभाका सांसदसमेत रहनुभएका कांग्रेसका नेता एवं समाजवादी चिन्तक गिरि लामो समय भारतको मुम्बईका विभिन्न अस्पतालमा घाँटीको क्यान्सरको उपचारपश्चात् नेपाल फर्किनुभएको थियो । घाँटीको क्यान्सर भएपछि भारतमा गएर शल्यक्रिया गरेका सांसद गिरि गत ९ साउनमा मेडिसिटी अस्पताल भर्ना हुनुभएको थियो । रासस

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्