वर्ल्डलिंकले ल्यायो आकर्षक अफर

<span class='c1'>वर्ल्डलिंकले ल्यायो</span> <span class='c2'>आकर्षक अफर</span>

विराटनगर । नेपालको सबैभन्दा ठुलो सेवा प्रदायक वर्ल्डलिंक कम्युनकेशन्शले थप आकर्षक सुविधासहित रेफेर अफर संचालनमा ल्याएको छ ।

उक्त अफर अन्तर्गत वर्ल्डलिंकको ग्राहकहरुले सबैभन्दा आकर्षणक मात्र ३३०० मा २०० एमबीपीएसको तिन महिने प्याकेजदेखि २००/२५०/३०० एमबीपीएस र १ जीबीपीएससम्मका नेट टीभीसहितका प्याकेजहरुमा पनि रेफर गरेर एक महिना नि:शुल्क इन्टरनेट चलाउन सकिने कम्पनीले जनाएको छ ।

यसका साथै तिनवटा रेफर गर्ने ग्राहकलाई तिन महिना नेटटिभीसँगै इन्टरनेटर डुअलब्याण्ड राउटर नि:शुल्क दिने र पाँचजना साथीभाई आफन्तलाई रेफर गर्ने ग्राहकहरुले पाँच महिना नेटटिभी इन्टरनेटर नोकियाको ५ जी डुअलब्याण्ड मेस सेकनडरिबिकन १.१ र १ राउटर नि:शुल्क प्रदान गरिने कम्पनीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्