रोटरी क्लब अफ विराटनगर फ्युजनको आयोजनामा विराटनगरमा बिभिन्न कार्यक्रम

<span class='c1'>रोटरी क्लब अफ विराटनगर फ्युजनको</span> <span class='c2'>आयोजनामा विराटनगरमा बिभिन्न कार्यक्रम</span>

रोटरी क्लब अफ विराटनगर फ्युजनको आयोजनामा विराटनगरमा बिभिन्न कार्यक्रम सम्पन्न भएका छन् ।

क्लबको आयोजनामा बेकरी वर्कशप आयोजना गरिएको थियो  । नमस्कार होटेल म्यानेजमेन्ट स्कुलको सहकार्यमा आयोजित उक्त कार्यक्रममा बिभिन्न बकरीको तालिम दिईएको थियो  । सेफ सन्दिप खत्रीले बिभिन्न युवाहरुलाई उक्त तालिम दिएका थिए ।

यस्तै क्लबले आदर्श बालबालीका बिद्यालयमा बिद्यार्थीहरुलाई बिभिन्न कपि,किताब साथै स्टेसनरी सामानहरु वितरण गरिएको क्लबकि प्रेसिडेन्ट स्वेता तोदीले जानकारी दिईन । उक्त कार्यक्रममा ३ सय बढी बिद्यार्थीहरुलाई उक्त सामग्रीहरु वितरण गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्