‘लेमन ट्री प्रिमियर’ ब्राण्डमा विराटनगरको भृकुटी चोकमा पाँचतारे होटल संचालन तयारी

<span class='c1'>‘लेमन ट्री प्रिमियर’ ब्राण्डमा विराटनगरको भृकुटी</span> <span class='c2'>चोकमा पाँचतारे होटल संचालन तयारी</span>

‘लेमन ट्री प्रिमियर’ ब्राण्डमा विराटनगरको भृकुटी चोकमा पाँचतारे होटल संचालन तयारी भइरहेको छ । कारनेसन होटल्स प्रालिले व्यस्थापन गर्ने गरी उक्त ८० कोठाको होटेल संचालनको तयारी गरिएको छ । कारनेसन होटल्स प्रालि भारतको लेमन ट्री होटल्स लिमिटेडको सब्सिडायरी कम्पनी हो।

डेढ अर्ब रुपैयाँ लगानीमा विराटनगरमा शुभ इन्टरनेसनल हस्पिटालिटीले पाँचतारे होटल बनाउने भएको हो। होटेलमा रेस्टुरेन्ट सहित क्यासिनो समेत संचालनमा ल्याइने संचालनले जनाएका छन् ।

होटलमा कबिन श्रेष्ठ, विनयकुमार चौधरी, सीतादेवी चौधरी अग्रवाल र गंगा खतिवडा संचालक रहेका छन् ।

होटेलले भारतीय पर्यटकतथा अन्य पर्यटकको लागि केन्द्रित भएर बिभिन्न सुबिधा थप्दै लैजाने रणनीति लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्