ओबी मिडियाको दशैँ बिशेष कार्यक्रम सम्पन्न, सबै सदस्यको १० लाखको जीवन बिमा

<span class='c1'>ओबी मिडियाको दशैँ बिशेष कार्यक्रम सम्पन्न,</span> <span class='c2'>सबै सदस्यको १० लाखको जीवन बिमा</span>

विराटनगर । विराटनगरमा आफ्नो छुट्टै परिचय बनाउन सफल ओबी मिडिया प्रालिले आउदै गरेको चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

शुक्रबार विराटनगरको बिग होटेलमा आयोजित एक कार्यक्रमका बीच मिडियाका सदस्यहरुले शुभकामना आदानप्रदान गर्दै दशैँ बिशेष कार्यक्रम आयोजना गरिएको थियो ।

साथै ओबी मिडियाका सम्पूर्ण सदस्यहरुलाई १० लाख बराबरको जीवन बिमा समेत गरिएको जानकारी मिडियाका प्रबन्ध निर्देशक बिबेक दाहालले जानकारी दिए । प्राइम इन्सुरेन्सको सहयोगमा उक्त बिमा गरिएको हो ।

कार्यक्रममा ओबी मिडियामा नयाँ सदस्यको रुपमा भित्रिएका सदस्यहरुलाई स्वागत समेत गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्