मोरङ ५ बाट योगेन्द्र मण्डलद्वारा स्वतन्त्र उम्मेदवारी दर्ता

<span class='c1'>मोरङ ५ बाट योगेन्द्र</span> <span class='c2'>मण्डलद्वारा स्वतन्त्र उम्मेदवारी दर्ता</span>

विराटनगर । समाजसेवीको रुपमा परिचित योगेन्द्र मण्डलले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।

एमालेबाट प्रतिनिधिसभा तर्फको मोरङ ५ क्षेत्रबाट चुनाब लड्ने तयारीमा रहेका समाजसेवीको रुपमा परिचित योगेन्द्र मण्डलले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् ।

एमाले र जसपाबिच अन्तिम समयमा भएको तालमेलमा मोरङ ५ जसपाको भागमा परेको छ ।

विगत लामो समयदेखि जिवन विकास समाज माध्यमबाट सामाजिक रुपमा तथा व्यापारिक रुपमा काम गर्दै आएका मण्डल उक्त क्षेत्रमा लोकप्रिय नाम हो ।

उनले आज १ बजे उनले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्