मोरङ ६ ‘क’ बाट रिता न्यौपानेद्वारा उम्मेदवारी दर्ता

<span class='c1'>मोरङ ६ ‘क’ बाट</span> <span class='c2'>रिता न्यौपानेद्वारा उम्मेदवारी दर्ता</span>

विराटनगर । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मोरङ क्षेत्र नं.६ (क) बाट नेकपा एमालेकी रिता न्यौपानेले प्रदेश सभा सदस्यमा मनोनयन दर्ता गराउनु भएको छ ।

न्यौपानेले मुख्य निर्वाचन अधिकृतको कार्यलय जिसज मोरङमा उम्मेदवारी दर्ता गराउनु भएको हो ।

यसैगरी ६ (क) मा एमालेको रिता न्यौपाने र ६ (ख) एमालेका पर्शुराम बस्नेतले मनोनयन दर्ता गराउनु भएको छ ।

न्यौपाने प्रतिद्वन्दीको रुपमा नेकपा माओबादीका जीवन आचार्य रहनु हुनेछ ।

सोही क्षेत्रबाट आचार्य पनि चुनाव लड्न लाग्नु भएको हो ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्