विराटनगरबाट अवैध इलेक्ट्रोनिक ४ लाख ७० हजार मूल्य बरावरका सामान बरामद

<span class='c1'>विराटनगरबाट अवैध इलेक्ट्रोनिक ४ लाख ७०</span> <span class='c2'>हजार मूल्य बरावरका सामान बरामद</span>

विराटनगर । विराटनगर महानगरपालिका-१२ स्थितबाट प्रहरीले अबैध रूपमा भन्सार छली गरी नेपाल ल्याउदै गरेको इलेक्ट्रोनिक सामानहरु बरामद गरेको छ ।

सोमबार बेलुका विराटनगरको दरैया स्थितमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले को.१ च ३१७८ नम्वरको भेनलाई चेक जाँच गर्ने क्रममा अवैधरुपमा भन्सार छली गरी नेपाल ल्याउदै गरेको बिभिन्न प्रकारका इलेक्ट्रोनिक समानहरु बरामद गरेको हो ।

करिव ४ लाख ७० हजार मूल्य बरावरका ईलेक्ट्रोनिक सामान बरामद गरिएको हो।

सामान र भेनलाई आवश्यक कारवाहीको लागि भन्सार कार्यालय रानी विराटनगरमा बुझाईएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्