राष्ट्रिय प्रजातन्त्र पार्टिबाट गोपाल कटवाल प्रतिनिधिसभाका प्रत्यक्ष उम्मेदवार रहेका छन् ।
मोरङ जिल्ला निर्वाचन क्षेत्र न.६ बाट उनले उमेद्द्वारी दर्ता गराएका हुन् । पुर्वमा लामो समयबाट उनि राजनीतिमा सक्रिय रहेका छन् । पंचायतकालमा नेकपा एमालेबाट वडा अध्यक्ष रुपमा निर्वाचित भएका थिए भने नेकपा माओबादीमा रहदा केन्द्रिय स्तरको नेताको रुपमा चिनिएका थिए ।
बुढीगंगा १ पुस्पलाल चोक घर भएका कटवाल सामाजिक काममा पनि सक्रिय रहेका छन् ।
विकासको राजनीतिलाई एजेन्डा बनाएर निर्वाचनमा उमेद्वारी दर्ता गराएको उनले बताए ।