लोक गायिका निराको सपना विमान दुर्घटनासँगै विलिन भयो

<span class='c1'>लोक गायिका निराको सपना</span> <span class='c2'>विमान दुर्घटनासँगै विलिन भयो</span>

विराटनगर । १८ घण्टा अगाडी लोक दोहोरी गायिका निरा छन्त्यालले समजिक सञ्जालमा कार्यक्रमको तस्वीर पोस्ट गर्दै लेखेकेकी छन्, ‘छन्त्याल भवन काठमाडौको माघि सकियो अब भोलि पोखरामा रमाइलो गर्नुपर्छ ।’ तर, उनले सामाजिक सञ्जालमा भने जस्तै पोखरामा रमाइलो गर्ने सपना भने हवार्इ दुर्घटना सँगै विलिन भयो ।

पोखरा जानु अघि सामाजिक सञ्जालमा माघे संक्रान्तिको शुभकामनासमेत व्यक्त गरेकी उनी पोखरा छन्त्याल समाजले आयोजना गरेको कार्यक्रममा सहभागि हुन हिँडेकी थिइन् ।

उनी आज दुर्घटना भएको यती एयरलाइन्स ६११ फ्लाइट विमानको सिट नम्बर ११ डीमा बसेकी थिइन् ।

काठमाडौं १०ः३३ मा उडेको विमान पोखरामा ११ः१० दुर्घटना भएको हो । विमान दुर्घटना हुनुको कारण अझैसम्म खुल्न सकेको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्